विज्ञापन

नेपाली कांग्रेसका महामन्त्री गगन थापा र संस्थापन पक्षका नेता रमेश लेखकबीच वार्ता निष्कर्ष बिहिन 

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र संस्थापन पक्षका नेता रमेश लेखकबीच भेटवार्ता भएको छ । दुई नेताबीच पार्टीभित्रको समस्या समाधान केन्द्रित रहेको नेता प्रकाश स्नेही रसाइलीले बताए ।

महामन्त्रीद्वयले बिशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेस विभाजनतिर अघि बढेको छ। निकास निकाल्न रातभरजसो छलफल भए पनि सहमति नजुटेको उनले बताए । संस्थापन पक्षबाट लेखकले ल्याएको प्रस्ताव महामन्त्री थापाले अस्वीकार गरेको उनले बताए ।

उनले भने, ‘उहाँहरुबीच छलफल भइरहेको छ विभिन्न माध्यमबाट तर अहिलेसम्म सहमति जुटेको छैन ।’

उनले संस्थापन पक्षका तर्फबाट लेखकले महामन्त्री थापासमक्ष राखेको प्रस्ताव छलफलको क्रममा रहेको भन्दै खुलाउन चाहेनन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन