विज्ञापन

राष्ट्रसंघका महासचिवले पठाए प्रधानमन्त्री शाहलाई बधाई, पूर्ण सहयोग गर्ने प्रतिबद्धता

विज्ञापन
Image
विज्ञापन

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन् । बधाईसँगै उनले नेपालको दिगो विकास र संस्थागत सुदृढीकरणका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्रीका रूपमा शाहले कार्यभार सम्हालेकोमा शुभकामना व्यक्त गर्दै महासचिव गुटेरसले नेपाल र राष्ट्रसंघबीचको लामो र अटुट साझेदारीलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका हुन्।

उनले नेपालमा युवा नेतृत्वको आगमनलाई संकेत गर्दै सार्वजनिक जीवनमा सत्यनिष्ठा र नागरिक केन्द्रित शासनको आवश्यकतामा जोड दिएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन