१४ असार काठमाडौं: प्रतिनिधिसभाको बैठकमा सभामुखलाई “कर्मचारी महोदय” भनेर सम्बोधन गरेपछि सांसद केपी खनालको माइक काटिएको छ।
बैठकमा बोल्ने क्रममा खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेर सम्बोधन गरेपछि सभामुखले उनको माइक काटिदिएका हुन्।
प्रतिक्रिया जनाउनुहाेस्




























