विज्ञापन

जयगढ बजारका आगलागी पिडितलाइ,माओवादीका केन्द्रिय सदस्य दिपक साउद द्वारा आर्थिक सहयोग गर्ने घोषणा

विज्ञापन
Image
विज्ञापन

अछाम जिल्लाको बान्निगढी जयगढ गाउपालिकाको केन्द्रमा रहेको जयगढ बजारमा यहि चैत्र२६गते साझ सात बजेको समयमा अचानक आगलागि भएको थियो !आगलागी बाट  २३वटा घरहरु जलेर नष्ट भएका थिए भने उक्त घरहरुमा संचालित पैतिस वटा पसलहरु पुर्ण रुपमा नष्ट भएका थिए!आगलागी बाट  भौतिक पुर्वाधार बाहेकको करिब आठ करोड बराबरको धनमालको क्षती भएको बान्निगढी जयगढ गाउपालिकाले जनाएको हो!यश विषम परिस्थितिमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एंवम अछाम क्षेत्र नम्बर १का इन्चार्ज दिपक साउद(तरङ्ग) ले बान्निगढि गाउँपालिका ६स्थित जयगढ बजारमा स्थलगत निरीक्षण गर्नुभएको हो!निरीक्षणका क्रममा आगलागी पिडितलाई नगद रु.१ लाख २५हजार सहयोग गर्ने घोषणा गर्नुभएको थियो !साथै नेता साउदले आफ्नो तर्फबाट स्थानीय,प्रदेश र केन्द्र सरकारसंग आवश्यक सहयोगका लागि समन्वय  गर्ने प्रतिवद्दता समेत जाहेर गर्नुभएको थियो !

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन