विज्ञापन

मिडियामा कभरेज पाउनकै लागि कांग्रेस नेताहरूले पार्टी र नेताको विरोधमा बोल्ने प्रवृत्ति बढ्यो :डा.आर्जु राणा

विज्ञापन
Image
विज्ञापन

नेपाली कांग्रेस नेतृ तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मिडियामा कभरेज पाउनकै लागि नेताहरूले पार्टी र नेताको विरोधमा बोल्ने प्रवृत्ति बढेको बताएकी छन्। इलाममा आयोजित एक कार्यक्रममा उनले भाइरल हुने लालसामा गैरजिम्मेवार अभिव्यक्ति दिने चलनले पार्टीलाई क्षति पुर्‍याइरहेको बताउँदै सबैलाई जिम्मेवार बन्न आग्रह गरिन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन