काठमाडौं ।
सत्तारुढ दल नेपाली कांग्रेसको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पदाधिकारी र मन्त्रीहरुबीच बूढानीलकण्ठमा बैठक जारी छ । बैठकमा सबैजसो पदाधिकारी र मन्त्रीहरु पनि सहभागी छन् ।
सरकारमा देखिएको असन्तुष्टिपछि कांग्रेसमा छलफल गर्न बोलाइएको बताइएको हो ।
प्रतिक्रिया जनाउनुहाेस्






























