विज्ञापन

नेकपा माओवादी केन्द्रको संसदीय दलको पूर्ण बैठक सिंहदरबार स्थित दलको कार्यालयमा जारी

विज्ञापन
Image
विज्ञापन

काठमाडौं–

नेकपा माओवादी केन्द्रको संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बसिरहेको छ ।

बैठकमा भोलिदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भइरहेको छ ।

साथै, सङ्घीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीले खेल्ने भूमिकाका विषयमा पनि बैठक केन्द्रित रहेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन