विज्ञापन

सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

विज्ञापन
Image
विज्ञापन

काठमाडौं–

सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ! बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटका साथै समसामयिक राजनीतिक विषयमा विचारविमर्श हुने बताइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन