विज्ञापन

मेल्लेखमा विपद् जाेखिम व्यवस्थापन सुशासन ऐन निति याेजना र कार्यविधि स्व:मुल्यांकन सम्बन्धि कार्यशाला सम्पन्न

विज्ञापन
Image
विज्ञापन

जेठ २१ मेल्लेख
विपद जाेखिम व्यवस्थापन सुशासन, ऐन, निति,याेजना र कार्यविधिकाे स्व मुल्यांकन सम्बन्धि १ दिने कार्यशाला मेल्लेखमा सम्पन्न भएको छ ।
मेल्लेख गाउँपालिका अध्यक्ष तथा विपद् व्यवस्थापन समिति सयाेंजक ज्वाला सिं साउदकाे अध्यक्ष्यतामा भएको कार्यशालामा पालिकाले तर्जुमा गरेका विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन सम्बन्धि कानुनहरु ऐन निमावली,कार्यविधि निर्देशिका र विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन सम्बन्धि गर्नुपर्ने प्रमुख काम बारे छलफल गरिएको छ ।विपद जाेखिम न्युनिकरण तथा नितिगत व्यवस्था सम्बन्धि अन्तरक्रिया समेत गरेकाे थियोे ।


मेल्लेख गाउँपालिकाकाे आयाेजना तथा नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा अछामको सुरक्षित परियोजनाकाे प्राबिधिक सहयोगमा कार्यशाला सम्पन्न भएको हाे
कार्यशालामा नेपाल रेडक्रस साेसाइटी केन्द्रीय कार्यलयका क्षमता विकास तथा अनुसरण अधिकृत  सन्तोष ढकालले कार्यक्रमकाे उदेश्य बारे जानकारी गराउनु भएको थियोे ।
कार्यशालाकाे सहजिकरण बन बाताबरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख सन्तोष कुमार खत्रीले गर्नु भएको थियो ।
कार्यशालामा स्थानीय जनप्रतिनिधि, विपद् व्यवस्थापन समितिका पदाधिकारी र विषयगत शाखा प्रमुखको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन