विज्ञापन

सर्वोच्चका ३ प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी, कहिले हुँदै छ सुनुवाइ ?

विज्ञापन
Image
विज्ञापन

१२ असार, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध ७ उजुरी परेको छ ।

संसदीय सुनुवाइ समितिमा ५ वटा व्यक्ति केन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएका हुन् ।

उजुरीबारे समिति सभापति ईश्वरी देवी न्यौपानेले बैठकमा जानकारी गराएकी हुन् । को बारे, के उजुरी भन्ने खुलाइएको छैन ।

उजुरीकर्तालाई शुक्रबार समितिको बैठकमा आमन्त्रण गरिएको छ ।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सर्वोच्चको न्यायाधीश सिफारिस भएका छन् ।

तीन जनाको आइतबार सुनुवाइ हुने समिति सभापति न्यौपानेले जानकारी दिइन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन