विज्ञापन

सुदुरपश्चिम् प्रदेस  सरकारलाई दिएको समर्थन,नागरिक उन्मुक्ति पार्टी द्वारा फिर्ता

विज्ञापन
Image
विज्ञापन

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज (शुक्रबार) बसेको प्रदेश संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

पार्टी हेडक्वार्टरले नै सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । अब नाउपा केन्द्र सरकारबाट पनि बाहिरिने भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्र सरकारबाट पनि बाहिरिने र प्रतिपक्षमा बस्ने घोषणा गरेकी छिन् ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बिहीबार बर्खास्त गरेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन