विज्ञापन

स्पेनको कार्यक्रममा सरकारी प्रतिनिधि मण्डलबाहेक अरु पनि गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न गृहमन्त्रीको निर्देशन

विज्ञापन
Image
विज्ञापन

काठमाडौं,

गृहमन्त्री रमेश लेखकले स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहसचिव गोकर्णमणि दुवाडी र आईजिपी दीपक थापालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा सरकारी प्रतिनिधि मण्डलबाहेक अरु पनि गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न गृहमन्त्री लेखकले गृहसचिव दुवाडी र आईजिपी थापालाई निर्देशन दिएका हुन् ।

स्पेनको कार्यक्रममा ठूलो संख्यामा नेपालीहरुको भिसा इस्यु गरिएको र ठगिएको समाचार मिडियामा सार्वजनिक भएका छन् । यो विषय संसद्मा रास्वपाले पनि लगातार उठाईरहेको छ । गृहमन्त्री लेखकले यो विषयमा छानबिनको लागि निर्देशन दिएसँगै आज सिंहदरबारमा गृहसचिव दवाडीले आईजीपी दीपक थापा, सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ, मानव बेचबिखन ब्युरो प्रमुख कृष्ण पंगेनी र अध्यागमन विभाग प्रमुख गोविन्द रिजाललाई बैठकको लागि बोलाएका छन्

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन