विज्ञापन

चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले गरे अदालती विवाह

विज्ञापन
Image
विज्ञापन

चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले अदालती विवाह गरेका छन्।

सोमबार काठमाडौं जिल्ला अदालत पुगेर उनीहरूले विवाह गरेका हुन्। उनीहरूले दुबोको माला लगाएर अदालतबाहिर तस्बिर तथा भिडिओ पनि खिचाएका छन्।

दुवैले सामाजिक सञ्जालमा केही तस्बिर सेयर गर्दै आफूहरूले विवाह गरेको शुभचिन्तक एवं फ्यानहरूलाई जानकारी दिएका छन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका पाकिस्तानकी एलिजे तथा नेपालका आयुषले एक वर्षअघि दुबईमा इन्जेजमेन्ट गरेका थिए। दुबईमा बस्दै आएकी एलिजे विवाहपछि आयुषसँगै छिन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन