विज्ञापन

भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेर एक बालिकाको मृत्यु

विज्ञापन
Image
विज्ञापन

३२ असार, चितवन । चितवनको भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेकी एक बालिकाको मृत्यु भएको छ ।

असार ३० गते दिउँसो करीब ४ बजेतिर अस्पतालको सी ब्लक नजिकै रहेको सेफ्टिक ट्यांकीमा खसेकी पाँच वर्षीया अन्जना मगरको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।

अन्जना भरतपुर अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी छोरी हुन् । उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

उनको केहीबेर पछि नै उद्धार गरेर उपचार सुरु गरिए पनि मंगलबार बेलुकी ६ः४० बजे निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन