विज्ञापन

एमालेले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई धोका दिएको शेखर कोइरालाको आरोप

विज्ञापन
Image
विज्ञापन

काठमाडौं,

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले एमालेले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई धोका दिएको निश्कर्ष निकालेका छन्। राष्ट्रियसभामा एमालेका सांसदहरुले संघीय निजामती विद्येयकमा संशोधन हालेको विषयमा आपत्ति जनाउँदै कोइरालाले यस्तो आरोप लगाएका हुन् ।

उनले गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मतीविपरित एमालेले आफ्ना सांसदहरुलाई संशोधन हाल्न लगाउनु गलत भएको बताएका हुन् । कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनले एमालेले हालेको संशोधन कुनैपनि हालतमा पास गर्न दिन नहुने बताए । उनले कुलिङ पिरियड रहने र यसमा कोही पनि द्धिविधामा रहन नहुने बताएका छन्

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन