विज्ञापन

कांग्रेस महामन्त्रीद्धय थापा र शर्मासँग छलफलमा देउवा के आउला निष्कर्ष

विज्ञापन
Image
विज्ञापन

हिजोमात्रै गृहमन्त्री रमेश लेखकले महामन्त्रीद्धय शर्मा र थापासँग एक पाँचतारे होटलमा डिनर मिटिङ गरेका थिए । त्यसको भोलिपल्ट आज विहानै देउवाले महामन्त्रीयद्धयसँग छलफल गरेका हुन् । अहिले जारी छलफलमा उपसभापति पूर्णबहादुर खड्का पनि मिसिएका छन् ।

सरकारले ल्याएका विधेयकहरु विवादमा परेपछि शर्मा र थापाले सार्वजनिक रुपमा त्यसको विरोध गरेका छन् । कुलिङ पिरियड छेडखानीमा समिति सभापति रामहरि खतिवडाको पनि गल्ती भेटिएपछि अहिले उनलाई पद छोड्नुपर्ने दबाब सिर्जना भएको छ ।

भूमिसम्बन्धी विधेयकमा पनि महामन्त्रीद्धयले असन्तुष्टि राखेका छन् । महामन्त्रीहरुले सार्वजनिक रुपमै सरकारको आलोचनालाई तिव्र पारेपछि देउवाले आज बोलाएर छलफल गरेको बताईन्छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन