३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ल्याउने ललितपुरको नख्खु कारागार समर्थकहरू जम्मा हुन थालेका छन् । रविलाई कारागार सरुवा गरेर ल्याउनका लागि रुपन्देही कारागारबाट विमानस्थल लगिसकिएको छ ।
उनलाई गौतमबुद्ध विमानस्थलबाट बुद्ध एअरको जहाजमार्फत काठमाडौं ल्याइँदै छ ।
प्रतिक्रिया जनाउनुहाेस्

























