विज्ञापन

राष्ट्रपति भवनमा गोली चल्यो, भित्र पस्ने तयारीमा प्रदर्शनकारी

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । राष्ट्रपति भवन परिसरमा गोली चलेको छ। प्रदर्शनकारीले राष्ट्रपति भवनको पर्खाल भत्काउन थालेपछि प्रहरीले गोली चलाएको हो ।

जेनजीहरु अहिले राष्ट्रपति भवनमा पनि पुगेका छन् । उनीहरुले विभिन्न शीर्ष नेताहरुको घर घेराउ गरिरहेका छन् ।
विभिन्न नेताहरुको निवासमा पुगेर उनीहरुले तोडफोड तथा आगजनी गरिरहेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन