विज्ञापन

सिंहदरबारको मूल गेटमा चढेर जेनजी प्रदर्शनकारीले फहराए राष्ट्रिय झण्डा

विज्ञापन
Image
विज्ञापन

२४ भदौ, काठमाडौं । उग्र प्रदर्शन गरिरहेका जेनजी प्रदर्शनकारीहरूले यतिबेला पूर्णरूपमा सिंहदरबार आफ्नो कब्जामा लिएका छन् ।

कतिपयले सिंहदरबारभित्रका कोठा कोठा पुगेर आगजनी गरिहरेका छन् भने कतिपय हतियार नै बोकेर आफैं पड्काइरहेका छन् ।

सुरक्षाकर्मीले प्रयोग गर्ने गरेका सवारीसाधन प्रदर्शनकारीहरू आफैं चलाएर हिँड्न थालेका छन् ।

यसैबीच केहीबेरअघि सिंहदरबारको मूल गेटमाथि जेनजी युवाहरू चढेका छन् । उनीहरू सिंहदरबारको मूल गेटबाटै झण्डा फहराएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन