विज्ञापन

संसद बैठक बोलाउन सभामुखलाई आग्रह गर्ने तीन दलका दोस्रो पुस्ताका नेताको तयारी

विज्ञापन
Image
विज्ञापन

जेन–जीको आन्दोलनपछि सिर्जना भएको अन्योलको निकास दिन भन्दै नेपाली कांग्रेस‚ नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरूले छलफल गरेका छन् । भर्चुअल छलफलमा उनीहरू वर्तमानको गतिरोध संविधान र संसदीय व्यवस्थाबाटै समाधान गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

उनीहरूले सभामुख देवराज घिमिरेलाई संसद बैठक बोलाउन आह्वान गर्न अनुरोध गर्ने निर्णय पनि गरेका छन् ।

भर्चुअल छलफलमा सहभागी माओवादी केन्द्रका नेता लेखनाथ दाहाल (राजन) का अनुसार केही बेरमा संयुक्त विज्ञप्ति निकाल्ने तयारीसमेत गरिएको छ । ‘संसद ज्युँदो छ । सभामुख पनि हुनुहुन्छ । संविधानअनुसार गतिरोध अन्त्य गरिनुपर्छ । संवैधानिक प्रक्रियाबाट निकास दिनुपर्छ भन्ने हाम्रो निष्कर्ष  छ,’ दाहालले भने, ‘निष्कर्ष विज्ञप्तिमा आउँछ ।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन