विज्ञापन

व्यापारी र कर्मचारी धम्काउने गतिविधिमा रास्वपा संलग्न छैनः मनिष झा

विज्ञापन
Image
विज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई आफ्नो पार्टीको नाम लिएर डर, त्रास, धम्की देखाई फोन र मेसेज गरिरहेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । पार्टी प्रवक्ता मनिष झाले आज एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको प्रस्ट पारेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन