विज्ञापन

प्रचण्ड दशै विशेष जनता संग भेटघाटमा सिन्धुपाल्चोक

विज्ञापन
Image
विज्ञापन

सिन्धुपाल्चोक : नेकपा (माओवादी केन्द्र)का केन्द्रीय संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो वर्षको दशैं मनाउनको लागि सिन्धुपाल्चोक आउनु भयको हो ।
राजधानी बाहिर दशैं मनाउने प्रचण्डको चाहना अनुरूप मंगलबार प्रचण्डसहित सपरिवार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-७ सानोसिरुवारीमा रहेको बागमती प्रदेशका पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य युवराज दुलालको घरमा आएका हुन्।

दशैं मनाउन प्रचण्ड छोरी रेणु दाहाल, गंगा दाहाल र ज्वाईहरूसहित आएका हुन्। प्रचण्डसहितको परिवार दुलालको घरमा रहने जनाइएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन