विज्ञापन

फिफा विश्वकपमा समूह चरणको खेलबाट १२ टोली अकाउट चरणमा प्रवेश गरेका छन् ।

विज्ञापन
Image
विज्ञापन

फिफा विश्वकपमा समूह चरणको खेलबाट १२ टोली अकाउट चरणमा प्रवेश गरेका छन् ।

समूह चरणअन्तर्गत तेस्रो राउन्डको खेल चलिरहँदा बिहीबार बिहानसम्म १२ टोली नकाउट चरणमा पुगेका हुन् ।

नकाउट चरणमा प्रवेश गर्ने टोलीहरू :

१) मेक्सिको

२) अमेरिका

३) जर्मनी

४) क्यानडा

५) मोरक्को

६) कोलम्बिया

७) ब्राजिल

८) अर्जेन्टिना

९) स्विट्जरल्यान्ड

१०) नर्वे

११) बोस्निया एन्ड हर्जगोभिना

१२) फ्रान्स

यीमध्ये बोस्निया एन्ड हर्जगोभिना तेस्रो स्थानमा रहेर नकाउट चरणमा पुगेको हो भने ११ टोली भने विजेता र उपविजेता भएर ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन