विज्ञापन

दसैंको मुखमा महेश बस्नेत र केपी शर्मा ओली ठूलो तनावमा !

विज्ञापन
Image
विज्ञापन

दसैंको मुखमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेत तनावमा परेका छन् । एमाले अध्यक्ष केपी अर्थात महेशको शब्दमा बा दुवैविरुद्ध गम्भीर किसिमको मुद्दामा छानबिन सुरु भएसँगै तनावमा परेका हुन् । महेश विरुद्ध साइबर अपराधविरुद्धको मुद्दा अनुसन्धान सुरुभएको छ । उनी जुनसुकै बेला पक्राउ पर्ने उच्च सम्भावना रहेको छ । त्यस्तै पूर्वप्रधानमन्त्री केपीको अन्तरिम सरकारले पासपोर्ट रोक्का गरिदिएको छ । उपत्यका छाड्न पनि अनुमति लिुपर्ने भएको छ । जेनजी आन्दोलन भदौ २३ र २४ गते भएको बदल प्रयोगबारे बनेको छानबिन आयोगले जुनसुकै बेला केपीलाई पक्राउ गर्नुपर्ने आवश्यक रहेको बताएको छ

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन