विज्ञापन

आफूविरुद्ध बोल्ने गोकुल, योगेश, उषाकिरण र सुरेन्द्र लगायतलाई कारबाही गर्ने केपी शर्मा ओलीको तयारी !

विज्ञापन
Image
विज्ञापन

जनेजी आन्दोलनपछि नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर आवाज उठाउँने गोकुल बास्कोटा, योगेश भट्टराई, उषाकिरण तिम्सेना, सुरेन्द्र पाण्डे लगायतलाई केपी शर्मा ओलीले कारबाही गर्ने तयारी थालेका छन् । एमाले नेतृत्वकै सरकारको कमजोरीले गर्दा जेनजी आन्दोलन भएको र नेताहरु हेलिकप्टर छाडेर भाग्नुपर्ने अवस्था आएको बताउने नेताहरुमाथि अनुशासनको कारबाही गर्ने केपीले तयारी थालेका छन् । उनीहरुले केपी शर्मा ओलीले एमालेको अध्यक्षबाट हट्नु पर्ने र नयाँ व्यक्ति नेतृत्वमा आउँनुपर्ने बैठकमै माग राखेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन