विज्ञापन

लाङटाङमा ट्रेकिङ गएका चार जनालाई बेरिङखोलाले बगाएको छ ।

विज्ञापन
Image
विज्ञापन

लाङटाङमा ट्रेकिङ गएका चार जनालाई बेरिङखोलाले बगाएको छ ।

गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ४ को बेरिङखोलाले चार जना बगाएको हो । बोरिङ खोलामा एक्कासि आएको बाढीले चार जनालाई बगाएको रसुवा प्रहरीले जानकारी दिएको छ ।

ट्रेकिङ टोली १६ जनाको भएको बताइएको छ । उनीहरूमध्ये चार जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरूको विस्तृत विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन