विज्ञापन

रवीन्द्रलाई बधाई दिँदै बालेनले भनेः उहाँको सफलता राष्ट्रकै लागि गौरवको विषय हो

विज्ञापन
Image
विज्ञापन

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका नेपाली फाइटर रवीन्द्र ढाँटलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनले नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको भन्दै धन्यवाद दिएका छन् ।

‘नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकोमा नेपाल सरकारको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद,’ उनले लेखेका छन् ।

चीनको सांघाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र फाइनलमा पुगेका थिए । जितपछि रवीन्द्रले बाढीले नेपालमा गाह्रो भइरहेको र सबैले सक्दो सहयोग गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री बालेनले रवीन्द्रको सफलता राष्ट्रकै लागि गौरवको विषय भएको बताए । ‘सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन