विज्ञापन

माओवादी नेता पूर्वमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा बिराटनगरका बस्तीहरुमा वाइसीएल उद्वारमा

विज्ञापन
Image
विज्ञापन

काठमाडाैं । अविरल वर्षाबाट उत्पन्न बाढीले बिराटनगर महानगरपालिका–१६ का विभिन्न बस्तीहरू डुबानमा परेका छन्। निरन्तर वर्षाका कारण कोशी प्रदेशका विभिन्न ठाउँमा बाढी पहिरो गएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शिवकुमार मण्डलले आज योङ कम्युनिष्ट लिग नेपाल (वाइसियल) का प्रतिनिधिहरूसहित उद्दारमा खटेका छन् ।

डुवान प्रभावित क्षेत्रका जनसमुदायसँग संकटको समयमा आफू र वाइसियल उद्दार र राहतमा हरदम तयार रहेको मण्डलले बताएका छन् । मण्डलले पार्टी र वाइसियलका साथै तत्काल उद्धार तथा पुनःस्थापना कार्यमा तीव्रता दिन सम्बन्धित निकायहरूलाई आह्वान गरेको छ ।

मण्डलले पार्टीका सम्पूर्ण नेता कार्यकर्ता, जनवर्गीय र भातृ सङ्गठनहरूलाई उद्धार, राहत तथा सहयोग कार्यमा सक्रिय भई खटिरहेका र खट्न आह्वान गरेका छन् ।
जनताको संकट र विपद्को घडीमा माओवादी सधैं अग्रपङ्तिमा रहने प्रतिबद्धता जनाएका छन् ।
कोशीमा अहिलेपनि भारी वर्षाका काररण जनजीवन प्रभाविकत बनेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन