विज्ञापन

डा.सीके राउतले दिए जेनजी जनमत संघका युवालाई प्रशिक्षण

विज्ञापन
Image
विज्ञापन

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सप्तरीको बरमझियामा ‘जेनजी जनमत संघ’ का युवाहरूलाई प्रशिक्षण तथा निर्देशन दिएका छन्। उनले प्रत्येक टोलमा जेनजी मतदाता दर्ता अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन्।

डा.राउतले जेनजीलाई अरू कसैले नचिन्दा वा बेवास्ता गर्दा पनि आफू नै यस समूहको ‘लिडर’ रहेको बताए। जनमत पार्टीलाई ‘जेनजीको पार्टी’ को रूपमा प्रस्तुत गर्दै उनले ‘नौलो गणतन्त्रको विकास’ र ‘समस्याको निकास’ आफ्नो लक्ष्य भएको बताए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन