विज्ञापन

गाउँपालिका अध्यक्षले रक्सी पिएर कार्यालयमै वडाध्यक्षलाई गर्न लगाए मसाज

विज्ञापन
Image
विज्ञापन

सप्तरीको अग्रिसाइर कृष्णसवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले रक्सी पिएर कार्यालयमै वडाध्यक्षलाई मसाज गर्न लगाएका छन् । गाउँपालिका अध्यक्ष दिनानाथले वडाध्यक्षलाई मसाज गर्न लगाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसअघि पनि कार्यालयमै रक्सी पिएर कर्मचारीलाई गाली गर्ने गरेका दिनानाथलाई कडा कारबाही गर्नुपर्ने माग बढेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन