विज्ञापन

सुनको मुल्य बढेर २ लाख ३९ हजार २०० सय रुपैयाँ

विज्ञापन
Image
विज्ञापन

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन १ हजार २०० रुपैयाँले महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको एक तोला सुनको मोल आज १ हजार २०० रुपैयाँले बढेर २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी दुई हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी ३ हजार २५ रुपैयाँमा क्रयविक्रय भइरहेको महासंघका जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन