१७ वर्षको उमेरदेखि नै सक्रिय राजनीतिमा लागेका देउवा २५ वर्षको उमेरमै नेविसंघको केन्द्रीय अध्यक्ष बनिसकेका थिए । ६२ वर्ष लामो राजनीतिमा १० वर्ष पार्टी सभापति र पााच पटक प्रधानमन्त्री बने । ८० वर्षको उमेरमा उनले सक्रिय राजनीतिबाट बिदा लिएका छन् कार्यकारि सभापति पुर्ण बहादुर खड्का लाई सुम्पेका छन ।
प्रतिक्रिया जनाउनुहाेस्

























