विज्ञापन

रोलेक्स घडी फेसबुकमा राख्दै महावीरले भने- लगाएर हिँडेको भए बर्बादै हुने रहेछ

विज्ञापन
Image
विज्ञापन

शिक्षा मन्त्री महावीर पुनले फेसबुकमा लेखेका छन्-
मेरो पनि तल फोटोमा देखाएको रोलेक्स घडी छ है साथीहरु। यो रोलेक्स घडी अस्ती भर्खरै ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना बृद्ध दम्पतिले फुङलिङ बजारमा मैले लिन नमान्दा पनि जवरजस्ती दिनु भयो। मैले लगाएर हिँडेको भएता बर्वादै हुने रहेछ नि। धन्न झोलामा राखेर बचिएछ । ३ बर्ष पहिला पनि ग्प् मा बस्ने एक जना साथीले रोलेक्स घडी दिएका थिए। त्यसलाई मैले फेसबुक मै राखेर बेचिदिएँ । तर यो अहिलेको घडी तुरुन्तै बेच्दिन।गाह्रो छ हौ म भट्भटे मन्त्रीलाई

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन