सामाजिक अभियन्ता एवं नेकपा एमालेका नेता पुन्य गौतम हर्क साम्पाङ नेतृत्व श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारी भएको चर्चा हुन थालेको छ । पुन्यले पछिल्लो समय हर्कको श्रमदानमा समेत सहभागी हुँदै आइरहेका छन् । आफू नेकपा एमालेको सदस्य भएपनि पुन्यले खुलेर हर्कको प्रशंसा गर्दै आइरहेका छन् । केही हप्ता अघि मात्रै हर्कले पुन्य गौतमलाई आफ्नो श्रम संस्कृति पार्टी प्रवेश गरे स्वागत गर्न आफू तयार भएको बताएका थिए । हर्क रहेक पटक काठमाडौं आउँदा पुन्य एयरपोर्टमै पुगेर स्वागत गर्दै भेटवार्ता गर्ने गरेका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्
























