विज्ञापन

विद्यादेवी भण्डारीको घरमा आगजनी गर्दा पक्राउ परेका सोनम थेवे केपी ओलीको अंगरक्षक !

विज्ञापन
Image
विज्ञापन

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरमा तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेका युवा थेवे एमालेकै अध्यक्ष केपी शर्मा ओलीकै अंगरक्षक रुपमा सुरक्षामा खटिने गरेको खुलासा भएको छ । जेनजी आन्दोलनको भदौ २४ गते विद्यादेवीको घरमा तोडफोड गरेको भिडियोको आधारमा प्रहरीले पक्राउ गरेका सोनम अन्य युवाहरु सहित ओलीको सुरक्षामा खटिएको भिडियो नै सार्वजनिक भएको छ । ललितपुर भनिमण्डलस्थित रामबाग महलमा असोज २९ गते बसेको एमालेको केन्द्रीय कमिटीको बैठकमा सोनमसहितका युवाहरु सुरक्षामा खटिएको भिडियो सार्वजनिक भएको छ । तर एमालेको राष्ट्रिय युवा संघले सोनम थेवे आफ्नो संगठनमा आबद्ध भएको बताएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन