विज्ञापन

एमालेमा पुर्व माओवादी कमान्डर बादल लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

विज्ञापन
Image
विज्ञापन

चैत१८काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि हिरासतबाट मुक्त नहुँदासम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी पुर्व माओवादी कमान्डर एंवम हालको नेकपा एमाले उपाध्यक्ष राम बहादुर थापा बादललाई  दिइएको  बताइएको हो। ओलीले थापालाई लेखेर दिएको पत्रको व्यहोरा उद्धृत गर्दै एमाले नेता ऐन महरले भने ।`हिरासतबाट मुक्त नहुँदासम्मका लागि कार्यवाहकको जिम्मेवारी दिएको छु´।

आजै बसेको संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेतामा पनि चयन गरेको हो ।संसदीय दलको नेता चयन भएपछि थापाले संसदको अंकगणित कम भए पनि जनमतका हिसाबले प्रतिपक्षीहरू धेरै ठूलो रहेको दाबी गरे ।एमालेको गत महाधिवेशनबाट थापा उपाध्यक्ष बनेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन