विज्ञापन

बजेटप्रति रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाह उत्साहित:मनिष झा

विज्ञापन
Image
विज्ञापन
सरकारले ल्याएको बजेटबारे संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकार बजेट महत्त्वाकाङ्क्षी बनाएको बताए।

उनले भने, ‘सरकारले बजेट महत्त्वाकाङ्क्षी बनाएकै हो। अगाडि बढ्नको लागि महत्त्वाकाङ्क्षी योजना थाल्नैपर्छ। सधैँ सम्झौता गरेर चलायमान बनाएर मात्रै हुँदैन।’उनले कार्यान्वयनमा चुनौतीपूर्ण रहेपनि परिकल्पना अनुसार अघि बढ्ने सरकारले लक्ष्य राखेको बताए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन