विज्ञापन

नवनियुक्त गृहमन्त्री सुदन गुरुङले सपथ लिएसंगै गरे बोल्ड निर्णय

विज्ञापन
Image
विज्ञापन

२६ जेठ, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । आज पदभार ग्रहण गरेलगत्तै आफूले चारवटा निर्णय गरेको उनले जानकारी गराए ।

यस्ता छन् चार निर्णय

-२०५८ सालको दरबार हत्याकण्डको फाइल पुन खोल्ने ।

– जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने ।

– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने ।

– छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्‍याउने र हरेक फाइल खोल्ने । 

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन