विज्ञापन

काठमाडौंको कुमारीगालमा ४ तलाबाट खसेर एक जनाको मृत्यु

विज्ञापन
Image
विज्ञापन

५ साउन, काठमाडौं काठमाडौंको कुमारीगालमा चार तलाबाट खसेर एक जनाको मृत्यु भएको छ

मृत्यु हुनेमा कुमारीगाल डेरा गरी बस्ने ४९ वर्षीय नवीन अग्रवाल छन् । घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

प्रारम्भिक अनुसन्धानको क्रममा चौथो तलाबाट खसेको प्रहरीले बताएको छ ।

उनको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी गरिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन