विज्ञापन

प्रचण्डको स्वकीय सचिबमा केशब रावल नियुक्त

विज्ञापन
Image
विज्ञापन

३ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवमा केशव रावल नियुक्त भएका छन् ।

जिम्मेवारी पाएसँगै रावलले देश, जनताको सेवामा निरन्तर सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन् । रावल, सिस्ने गाउँपालिका–८ रूकुम पूर्वका हुन् ।उनले विशेष गरि प्रचण्डको निर्बाचन क्षेत्र रुकुम पुर्बको समन्वय गर्ने छन । रावल अखिल क्रान्तिकारी पुर्ब केन्द्रिय उपाध्यक्ष हुन  ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन