विज्ञापन

बाढीमा परी केरुङ नाकाको चीनतर्फ ७ जनाको मृत्यु, ५५४ बेपत्ता

विज्ञापन
Image
विज्ञापन

१३ भदौ, काठमाडौं । नेपाल–चीन सीमावर्ती तिब्बत स्थित केरुङ नाकामा गएको बाढीमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५४ जना बेपत्ता भएका छन् ।

चिनियाँ अधिकारीहरूका अनुसार बेपत्ताहरूको खोजी तथा उद्धारका लागि उक्त क्षेत्रमा व्यापक अभियान सञ्चालन गरिएको छ । समाचार संस्था सिन्ह्वाका अनुसार शनिबार बिहान ९:३० बजेदेखि सिचुआन अग्नि नियन्त्रण तथा उद्धार कोरको टोलीले विपद्ग्रस्त मुख्य क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिएको छ ।

स्थलगत उद्धार टोलीले हेभी मेसिनरी उपकरणका साथै मानवीय जनशक्तिको समेत प्रयोग गरेर घाइते तथा बेपत्ताहरूको खोजी गरिरहेको जनाएको छ ।

नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाकामध्येको एक केरुङमा गएको यस प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय क्षति भएको छ ।

हाल सो क्षेत्रमा उद्धार कार्य जारी रहेको अधिकारीहरु बताउछन ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन