विज्ञापन

एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

विज्ञापन
Image
विज्ञापन

८ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बिहान १० बजे सचिवालय र ललितपुरस्थित एक पार्टी प्यालेसमा मध्याह्न १२ बजे केन्द्रीय कमिटी बैठक बस्ने पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय कमिटी सदस्यहरूले राखेका सुझावहरूलाई समेट्ने विषयमा छलफल हुने उनले बताए ।

आचार्यका अनुसार सचिवालय बैठकमा स्थायी कमिटी, पोलिटब्युरो गठन लगायतका विषयमा समेत छलफल हुनेछ ।

सचिवालय बैठक सकिएपछि केन्द्रीय कमिटी बैठक बस्ने छ ।

५ असोजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक आज सम्पन्न हुनेछ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन