विज्ञापन

सरकारको काम कार्वाहीबारे नेपाली कांग्रेसको बैठक सभापति शेरबहादुर देउवा निवासमा जारी

विज्ञापन
विज्ञापन

काठमाडौं ।

सत्तारुढ दल नेपाली कांग्रेसको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ  ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पदाधिकारी र मन्त्रीहरुबीच बूढानीलकण्ठमा बैठक जारी छ । बैठकमा सबैजसो पदाधिकारी र मन्त्रीहरु पनि सहभागी छन् ।

सरकारमा देखिएको असन्तुष्टिपछि कांग्रेसमा छलफल गर्न बोलाइएको  बताइएको हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन