विज्ञापन

निर्वाचित जनप्रतिनिधिको भुमिका कमजोर बनाउने कार्य स्विकार्य हुदैन :सुर्य थापा

विज्ञापन
Image
विज्ञापन

नेकपा एमालेका सांसद सूर्य थापाले निर्वाचन क्षेत्रको विकासका लागि निर्वाचित सांसदहरूलाई प्रत्यक्ष जोड्न आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदको भूमिकालाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

उनले भने,‘समाजमा एकथरी मान्छेहरू यस कार्यमा सांसदलाई अलग गर्नुपर्ने वाहियात छलफल चलाइरहेका भेटिन्छन् ।

१६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसदहरू आआफ्नो क्षेत्रको विकासको सक्रिय योगदान दिने पार्टीको स्पष्ट घोषणापत्र र प्रतिबद्धता पत्र सहित निर्वाचित भएर आएका हुन् । त्यो कुरालाई हेक्का राख्नुपर्छ ।’

उनले सांसदहरूलाई योजना छनोटको अधिकार दिँदा किन बकवास गरिन्छ ? भन्दै प्रश्न गरे । निर्वाचित जनप्रतिनिधिको भूमिका कमजोर बनाउने कार्य कुनै हालतमा स्वीकार नहुने बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन