विज्ञापन

अखिल (क्रान्तिकारी) निबर्तमान अध्यक्ष पन्चा सिंह सहित १० जनालाई कर्णाली नारी सम्मान

विज्ञापन
Image
विज्ञापन

विरेन्द्रनगर,सुर्खेत  :

विभिन्न क्षेत्रमा काम गर्ने कर्णालीका १० जना नारीहरुलाइ, कर्णाली नारी सम्मानले सम्मानित भएका छन्। शनिबार सुर्खेतमा आयोजित एक कार्यक्रममा कर्णालीका १० उत्कृष्ट नारीलाई सम्मान गरिएको हो।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अखिल क्रान्तिकारी निबर्तमान अध्यक्ष एबम नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य पन्चा सिंह, कर्णाली प्रदेश सरकारका ऊर्जा तथा जलश्रोत मन्त्री विजया बुढा, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, गाउँपालिका उपाध्यक्ष मिना खड्का, पाइलट सिर्जना रावत, खेलाडी सुनमाया बुढा, पत्रकार माया थापा, पत्रकार तृप्ति शाही , सुनिता खड्का र सामाजिक अभियन्ता यमुना सापकोटालाई सम्मान गरेका हुन्।
प्लेईङ फर चेन्जको आयोजनामा भएको कार्यक्रममा नारीप्रधान चलचित्र सतीदेवीको विशेष प्रर्दशनी गरिएको थियो । महिलाको संघर्ष, आत्मबल र परिवर्तनको आवाजलाई उजागर गरिएको चलचित्रको निर्देशक एवं निर्माता लक्ष्मण सुवेदी हुन् । यो चलचित्रमा महिलाले विभीन्न नाममा भोग्नुपरेका विभेदलाई देखाइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन