विज्ञापन

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट पारित

विज्ञापन
Image
विज्ञापन

१४ असार, काठमाडौं । आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

शनिबार बसेको सभाको बैठकमा उप–प्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले दुवै विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेका थिए ।

जसलाई सभाले बहुमतले पारित गरेको हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन