विज्ञापन

सीता दाहाल स्मृति दिवसको सन्दर्भमा मानव सेवा आश्रममा किन पुगे प्रचण्ड ?

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ :पत्नी सीता दाहालको स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ रानीवन स्थित मानव सेवा आश्रम पुगेका छन्।उनले आश्रमका आश्रितहरूसँग भेटघाट गरी भोजन गराए, र आश्रमको सहयोगको प्रतिबद्धता व्यक्त गरे।
प्रचण्डले मानव सेवा आश्रमको कार्यको प्रशंसा गर्दै, मानवीय सेवामा सहयोग गर्ने बताए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन