साउन १ गतेदेखि सरकारी कारोबारमा पूर्णतः विद्युतीय भुक्तानी कायम हुने भएको छ। यो व्यवस्थासँगै अब सरकारी कारोबार नगदरहित हुने भएको छ।