विज्ञापन

प्रचण्ड र विप्लवको भेटबार्ता पार्टी एकता बारे छलफल

विज्ञापन
Image
विज्ञापन

९ साउन काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ललितपुर हरिसिद्दी स्थित नेकपाका महासचिव विप्लवको निवासमा गयर भेटवार्ता गरेका छन ।अध्यक्ष प्रचण्ड लाई फुल दियर विप्लवले घरमा स्वागत गर्दै आफ्नो बस्ने सोफामा समेत अध्यक्ष प्रचण्ड लाई स्वागत गर्दै आफू छेउमा बसेर संवाद गर्नु भयको छ। संवादमा बर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताको बारे छलफल भयको स्रोत ले बतायको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन