प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट डा। निकोलस भुसाललाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुसाल र सञ्जीव दाहालसहित ३ जना छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्